२०८२ चैत्र १८ गते , बुधबार इमेल: bch@ntc.net.np फोन: ०१-६६११५३२ | ०१-६६१४४३०
नेपाल सरकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
भक्तपुर क्यान्सर अस्पताल
दुधपाटी, भक्तपुर
OPD टिकट समय
आइतबार–बिहीबार: 7:00 AM – 11:00 AM & 1:00 PM – 02:30 PM
शुक्रबार: 7:00 AM – 11:30 AM

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

  • गृहपृष्ठ
  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

मिति २०८०/०८/०४ मा राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा देहाय बमोजिम पदहरुको लिखित दरखास्त आव्हान गरिएकोमा मिति २०८०/०८/१८ गतेको राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा प्रकाशित सूचना बमोजिम उक्त विज्ञापन अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएकोमा उक्त पदहरु ७ दिन म्याद थप गरिकोले लिखित दरखास्त आव्हान गरिएको छ। साथै, मिति २०८०/०८/०४ को सूचना बमोजिम उल्लेखित पदहरुमा नियमपूर्वक अस्पतालमा दर्ता गरी लिखित दरखास्त दिएका निवेदनहरुले पुनः दरखास्त दिन नपर्ने व्यहोरा समेत जानकारीको लागि सम्बन्धित सबैमा सूचित गरिएको छ ।